२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

कांग्रेसको बागमती प्रदेश सभापतिमा पाैडेल समूहबाट केसी उम्मेदवार

१५ मंसिर, काठमाडाैँ । नेपाली कांग्रेसको बागमती प्रदेशको सभापतिमा नुवाकोट कांग्रेसका पूर्व सभापति जगदिश्वरनरसिंह केसी उम्मेदवार हुने भएका छन । उनी कांग्रेसको पाैडल समूहका तर्फबाट उम्मेदवार हुन लागेका हुन ।

बुधबार बसेको पाैडेल समूहको बैठकले केसीलाई सभापतिको उम्मेदवार बनाउने औपचारिक निर्णय गरेको हो । कांग्रेस बागमती प्रदेश सभापतिका लागि देउवा समूहबाट इन्द्र बानियाँ उठ्ने निश्चित छ । भोलि देउवाले कांग्रेसको प्रदेश अधिवेशन हेटाैँडामा उद्घाटन गर्दैछन ।

प्रकाशित मिति : December 1, 2021 at 10:20 pm