२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

एमालेको दशाैँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी र आयोगका सदस्य यी हुन (मत विवरणसहित)

१४ मंसिर, चितवन । नेकपा एमालेले दशौँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । अधिकांश पदमा निर्विरोध भए पनि केही पदमा मतदान भएको थियो । एमालेको केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणाम तल हेर्न सक्नुहुन्छ । एमालेको अध्यक्षमा केपी शर्मा ओली भारी मतका साथ विजयी भएका छन । उनलाइ अध्यक्षमा चुनौति दिएका डा भीमबहादुर रावलले पनि २२३ मत प्राप्त गरेका छन ।

प्रकाशित मिति : November 30, 2021 at 8:59 pm