२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

ओली एमाले अध्यक्षमा विजयी भएको घोषणा

१४ मंसिर, काठमाडौं । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओलीलाई विजयी घोषणा गरिएको छ । निर्वाचन आयोगले ओलीलाई मंगरबार बेलुकी विजयी घोषणा गरेको हो ।

आयोगका संयोजक विजय सुब्बाले ओलीलाई विजयी भएको घोषणा गरेका हुन् । ओलीसँग भीम रावल २२३ मत ल्याएर पराजित भएका थिए ।

प्रकाशित मिति : November 30, 2021 at 7:32 pm