२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

नेकपा एमालेकाे नयाँ नेतृत्व चयनका लागि मतदान सुरु (फाेटाेफिचर)

१४ मंसिर, काठमाडौँ । नेकपा एमालेकाे दशाैँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि अहिले बिहान ४ बजेदेखि मतदान सुरु भएकाे छ । अध्यक्षका प्रत्यासीद्धय केपी शर्मा ओली र डा भीमबहादुर रावललेसँगै विधुतिय मतदान गरि मतदान सुरु गराएका छन  । निर्विरोध हुन नसकेका १० पदमा निर्वाचन भएकाे हाे । एमाले निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाका अनुसार १० वटा पदमा मात्रै मतदान भैरहेकाे छ । जसमा केन्द्रीय सदस्यका लागि खुला, भौगोलिक र समावेशी समूह गरी ७ पदका लागि र पदाधिकारीमा अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा ३ गरी १० पद रहेकाे छ । अध्यक्षमा ओली र रावलबीच प्रतिस्पर्धा हुँदैछ । तस्बिर : राजन काफ्ले 

प्रकाशित मिति : November 30, 2021 at 5:03 am