२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

एमालेकाे अध्यक्षमा रावल र उपाध्यक्षमा भुसालकाे उम्मेदवारी दर्ता

१३ मंसिर, काठमाडौँ । नेेेकपा एमालेेकाे दशाैँ महाधिवेशन अन्तर्गत भइरहेकाे मनाेनयन पक्रियामा अध्यक्षमा डा भीमबहादुर रावाल , उपाध्यक्षमा घनश्याम भुसाल र सचिवमा भीम आचार्यले उम्मेदवारी दर्ता गराएका छन । निर्वाचन समितिकाे कार्यालयमा पुगेर रावल, भुसाल र आचार्यले उम्मेदवारी दर्ता गराएकाे एमाले नेता एकिन्द्र कुँवरले जानकारी दिए ।

प्रकाशित मिति : November 29, 2021 at 9:05 am