२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

माओवादी केन्द्रको बेलका नगर अध्यक्षमा तामाङ निर्वाचित

१२ मंसिर, उदयपुर । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको बेलका नगरपालिकाको दोस्रो अधिवेशनले मनोज तामाङको अध्यक्षतामा ६५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । नेपाल माओवादी केन्द्रको देशैभर एकै पटक पालिका स्तरीय अधिवेशन भएको थियो ।

बेलका नगरपालिकाको उपाध्यक्षमा जयकुमार राई, मिश्रिलाल मेहता, लेखबहादुर परियार, सचिवमा भरत घिमिरे, सहसचिवमा पवित्रा राई, कोषाध्यक्षमा हरि जोशी चयन भएको छन् ।

प्रकाशित मिति : November 28, 2021 at 6:36 pm