राष्ट्रपति र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता, के बिषयमा भयो कुराकानी ?
११ मंसिर, काठमाडौं । शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ। उनीहरूबीच शुक्रबार भेटवार्ता भएको हो। राष्ट्रपति र रास्वपा सभापतिबीच समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

प्रकाशित मिति : November 27, 2026 at 1:53 pm















