राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री बालेन
११ मंसिर, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्री बालेन शाह शीतल निवास पुगेका छन्। अहिले प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता जारी छ। आज रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपतिलाई भेटेर फर्किएलगत्तै प्रधानमन्त्री बालेन पनि शीतल निवास पुगेका हुन् ।

प्रकाशित मिति : November 27, 2026 at 3:26 pm















