नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन
११ मंसिर, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेमा लक्ष्मी सनराइज बैंकको ५ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता २७३.३३ रुपैयाँ हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले शुक्रबारको अन्तिम कारोबार २८७ रुपैयाँका आधारमा मूल्य समायोजन भएको हाे ।
प्रकाशित मिति : November 27, 2026 at 5:24 pm














