२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

एमाले अध्यक्ष ओलीको सम्पादकहरुसँगको अन्तर्क्रिया जारी (LIVE)

७ मंसिर, काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्पादकहरुसँग अन्तर्क्रिया गरिरहेका छन् । काठमाडौँको अल्फा हाउसमा जारी कार्यक्रममा मूलधारका अधिकांश सम्पादकहरुको उपस्थिति रहेकाे छ ।

कार्यक्रममा मूल व्यवस्थापन समितिका संयोजक रामबहादुर थापा बादल, सहसंयोजक सुरेन्द्रप्रसाद पाण्डे, सचिव विष्णु रिमाल, प्रचार विभाग प्रमुख योगेश भट्टराई, उपप्रमुख सूर्य थापा, गगन विष्टलगायतको उपस्थिति छ । कार्यक्रमको अध्यक्षता भट्टराईले गरेका छन् । एमालेकाे दशाैं महाधिवेशन नजिकिँदै गर्दा अध्यक्ष ओलीले सम्पादकहरुसँग अन्तर्क्रिया गरेका हुन् ।

प्रकाशित मिति : November 23, 2021 at 2:35 pm