२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

कांग्रेस महाधिवेशन प्रतिनिधिमा शेरबहादुर देउवा डडेल्धुराबाट विजयी, आरजु सर्वसम्मत

७ मंसिर, काठमाडाैँ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुराबाट महाधिवेशन प्रतिनिधिमा चयन भएका छन् । आसन्न १४औँ महाधिवेशनमा सभापतिका दाबेदार रहेका देउवा ७ सय ९१ मत ल्याएर महाधिवेशन प्रतिनिधिमा विजयी भएका हुन् । उनकी पत्नी कांग्रेस नेतृ आरजु राणा देउवा भने सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि चयन भएकी छन् । डडेल्धुरामा भीमबहादुर साउँद जिल्ला सभापतिमा विजयी भएका छन् ।

प्रकाशित मिति : November 23, 2021 at 10:14 am