२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

डा भीमबहादुर रावलले नेकपा एमालेकाे अध्यक्षमा उम्मेदवारी घाेषणा गर्दै

५ मंसिर, काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष डा भीमबहादुर रावलले दशाैँ महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने भएका छन । डा रावलले अध्यक्षमा उम्मेदवारी घाेषणा गर्न आईतबार रिपाेर्टर्स क्लबमा पत्रकार सम्मेलनकाे आयाेजना गरेका छन ।

रावलले उक्त पत्रकार सम्मेलन मार्फत आफ्नाे अध्यक्षमा उम्मेदवारी घाेषणा गर्ने उनी निकटका पत्रकार एकिन्द्र कुवँरले जानकारी दिए । रावलले यसअघि धनगढीमा पुगेर आफू अध्यक्षमा उम्मेदवार बन्ने बताइसकेका छन ।

प्रकाशित मिति : November 21, 2021 at 12:54 pm