१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

त्रिशूली नदीमा बस खस्याे,  २३ जनाको उद्धार

११ साउन,चितवन । काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको बस त्रिशूली नदीमा खसेको छ । चितवनको इच्छाकामना गाउँपालिका–३ तुम्लिङटारमा ना६ख २५०६ नं को बस विपरित दिशाबाट आउँदै गरेको ना५ख ७४०९ नं को ट्रकसँग ठोक्किएपछि बस त्रिशूलीमा खसेको हो ।

अहिलेसम्म २३ जनाको उद्धार गरिएको छ । अन्य यात्रुको उद्धार जारी रहेको प्रहरी नायव उपरीक्षक प्रभूप्रसाद ढकालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ११ श्रावण २०७५, शुक्रबार १३:३६