१८ कार्तिक २०८३, मंगलबार | Wed Nov 4 2026

त्रिशूली नदीमा बस खस्याे,  २३ जनाको उद्धार

११ साउन,चितवन । काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको बस त्रिशूली नदीमा खसेको छ । चितवनको इच्छाकामना गाउँपालिका–३ तुम्लिङटारमा ना६ख २५०६ नं को बस विपरित दिशाबाट आउँदै गरेको ना५ख ७४०९ नं को ट्रकसँग ठोक्किएपछि बस त्रिशूलीमा खसेको हो ।

अहिलेसम्म २३ जनाको उद्धार गरिएको छ । अन्य यात्रुको उद्धार जारी रहेको प्रहरी नायव उपरीक्षक प्रभूप्रसाद ढकालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : July 27, 2018 at 1:36 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/