प्रेस चाैतारीका पूर्व अध्यक्ष विष्ट नेकपा एमालेको प्रचार समिति सचिव
२७ कात्तिक, काठमाडौँ । नेकपा एमालेको १० औँ महाधिवेशनको प्रचार समितिको सचिवमा प्रेस चौतारीका पूर्व अध्यक्ष गगन विष्ट चयन भएका छन । शनिबार बसेको प्रचार समितिको बैठकले विष्टलाई समितिको सचिवको जिम्मेवारी दिएको हो । शनिबार पार्टी केन्द्रीय कार्यालय थापाथलीमा बसेको बैठकले विष्टलाई सचिवको जिम्मेवारी दिएको हो । एमालेले मंसिर १० देखि १२ सम्म चितवनमा महाधिवेशन सम्पन्न गर्दैछ ।
प्रकाशित मिति : November 13, 2021 at 6:26 pm










