एमाले दुप्चेश्वर गाउँपालिका कमिटीको अध्यक्षमा तामाङ र सचिवमा धिताल
१४ कात्तिक, नुवाकाेट । नेकपा एमाले दुप्चेश्वर गाउँपालिका कमिटीको प्रथम अधिवेशन शनिबार सम्पन्न भएकाे छ । अधिवेशनले प्रेम तमाङकाे अध्यक्षतामा ७५ सदस्यीय गाउँकमिटी सर्वसम्मत निर्वाचित गरेकाे छ ।

अधिवेशनले उपाध्यक्षमा वोज बहादुर तमाङ निर्वाचित भएका छनल। त्यस्तै सचिवमा बसन्त धिताल र उप सचिवमा दमे शेर्पा सरस्वती खड्का निर्वाचित भएका छन ।
प्रकाशित मिति : October 31, 2021 at 7:20 am










