३ जेष्ठ २०८१, बिहीबार | Thu May 16 2024

चाडपर्वको खाली समयमा घुमघामको योजना बनाएको छु,​​​​​​​ योगेश भट्टराई, सचिव, एमाले


यसपालि मेरो दसैँ छैन । आमा बित्नु भएको भएर । चाडपर्वको खाली समयमा घुमघामको योजना बनाएको छु । तर भाइरल ज्वरोले ग्रसित भएकाले स्वस्थ भएपछि जाने सोचमा छु ।

प्रकाशित मिति : २७ आश्विन २०७८, बुधबार ०९:४१