१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

शेष घलेको शेराटन होटलले केशर पुस्तकालयको चमेना गृह र शौचालय यसरी भत्कायो

५ साउन, काठमाडौँ । काठमाडौँको केशरमहलसँगै निर्माणाधिन शेष घलेको शेराटन होटलको जग खन्नेक्रममा केशर पुस्तकालयको चमेना गृह र शौचालय लडेको छ । होटलको जग्ग खन्नेक्रममा सावधानी नपनाउँदा केशर पुस्ताकालयको चमेना गृह र शौचालय लडेको हो ।

झण्डै ८ अर्बको लगानीमा निर्माण हुन लागेको होटल १४ रोपनी जग्गामा निर्माण भैरहेको छ । प्रत्यक्षदर्शीका अनुसार शुक्रबार दिउँसो जग खन्नेक्रममा उक्त दुईवटा भवन भत्किएको हो ।

भिडियो हेर्नुहोस

प्रकाशित मिति : ५ श्रावण २०७५, शनिबार १२:३१