१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

गोविन्द केसीका समर्थकले यसरी तोडफोड गरेका थिए अस्पताल (भिडियोसहित)

४ साउन, काठमाडाैँ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सक गोविन्द केसीका समर्थकले तोडफोड गरेका छन । उनीहरूले प्रतिष्ठानको माथिल्लो तलाबाट टेवल र कुर्सीहरू निकालेर तोडफोड गरेका छन । कान्तिपुरले सार्वजनिक गरेको एउटा भिडियोमा केसी समर्थकले टेबुल र कुर्सी भाच्दै भर्याङबाट तल झारिरहेका छन ।

हेर्नुहोस् भिडियो

प्रकाशित मिति : ४ श्रावण २०७५, शुक्रबार ०८:५९