२८ भदौ २०८३, आइतबार | Sun Sep 13 2026

राष्ट्रिय युवा संघले टर्च बालेर सडकमा देउवा सरकारको खोजी गर्दै 

२५ भदाै, काठमाडाैँ। नेकपा एमालेको भ्रातृ संस्था राष्ट्रिय युवा संघले टर्च बालेर सडकमा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको खोजी गर्ने भएको छ । शुक्रबार साँझ ५ बजे बानेश्वरको सडकमा टर्च बालेर देउवा सरकारको खोजी गर्ने कार्यक्रम रहेको संघका अध्यक्ष किरण पाैडेलले जानकारी दिए ।

प्रकाशित मिति : September 10, 2021 at 10:05 am