२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

माधव नेपालकाे पार्टी प्रदेश २ काे सरकारमा पनि सहभागी हुने

१५ भदाै, काठमाडाैँ । माधव नेपालकाे नेकपा एकीकृत समाजवादी पार्टी प्रदेश २ को सरकारमा पनि सहभागी हुने भएको छ ।

प्रदेश २ प्रदेशसभामा एमालेका २१ सांसदमध्ये नेकपा एकीकृत समाजवादी पार्टीका पक्षमा १३ सांसद रहेकाे दावी गरिएकाे छ । उनीहरुले निर्वाचन आयोगमा सनाखत गराएपछि प्रदेश सरकारमा सहभागी हुने बताइएको छ ।

प्रकाशित मिति : August 31, 2021 at 3:05 pm