माधव नेपाललाई मूल घरमा फर्किन केपी ओलीको आग्रह (LIVE)
९ भदौ, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोग पुगेका माधवकुमार नेपाललाई मुलघरमा फर्किन अनुरोध गरेका छन । तुलसीलाल स्मृति प्रतष्ठान च्यासलमा भएको एमालेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले नेपाललाई मूल घरमा फर्किन आग्रह गरे । ओलीको तर्फबाट प्रेस विज्ञप्ति नै तयार समेत भएको छ । अहिले ओलीले आफ्नो धारणा राख्दैछन भने केहीबेरमा पत्रकारसँग अन्तरक्रिया गर्दैछन ।
प्रकाशित मिति : 12:35









