३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

तीन दिनभित्र संसद बोलाउन एमालेको माग

१ भदाै, काठमाडाैँ । नेकपा एमाले संसदीय दलको बैठकले तीन दिनभित्र संसदको बैठक बोलाउन माग गरेको छ । सरकारले संसद् बैठक अन्त्य गरेर पार्टी फुटाउने अध्यादेश ल्याएको भन्दै एमालेले विरोध गरेको छ । संसदमा छलफल गर्नुपर्ने धेरै विषय हुँदाहुँदै पनि सरकारले हठात् संसद् अन्त्य गर्नुलाई एमालेले गम्भरी रूपमा लिएको प्रमुख सचेतक विशाल भट्टराईले बताए ।

प्रकाशित मिति : 16:40