३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

एमालेको १६ विभागले पायो पूर्णता, कसलाई कुन जिम्मेवारी ? (सूचीसहित)

३२ साउन, काठमाडाैँ । नेकपा एमालेले १६ ओटा केन्द्रीय विभागलाई अन्तिम रुप दिएको छ । केन्द्रीय कमिटीको बैठकको निर्णयअनुसार अध्यक्ष केपी शर्मा ओलीले अन्तर पार्टी निर्देशन (अपानि) जारी गरेपछि विभागले अन्तिम रुप पाएको हो ।

एमालेले संगठन विभागको नेतृत्व उपमहासचिव बिष्णु पौडेल र प्रचार विभागको नेतृत्व सचिव तथा प्रवक्ता प्रदीप ज्ञवालीले पाएका छन् ।

यी हुन विभागका प्रमुख र सदस्यः

प्रकाशित मिति : 14:36