२७ जेष्ठ २०८३, बुधबार | Thu Jun 11 2026

६ वटा मन्त्रालय लिएर माधव नेपाल समूह सरकारमा सहभागी हुने

२८ साउन, काठमाडाैँ । शेरबहादुर देउवा नेतृत्वको सरकारमा नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल समुह  सहभागी हुने भएको छ । पार्टी विभाजन हुन लागेकाेले आफूहरु देउवा नेतृत्वको सरकारमा सहभागी हुने नेपाल पक्षका सांसद मेटमणी चौधरीले जानकारी दिए । नेपाल समुहले ६ वटा मन्त्रालय लिएर सरकारमा जान लागेकाे चौधरीले बताए । ‘हामीले पार्टी एक गर्ने सम्भावना छैन् । अब ६ वटा मन्त्रालय लिएर हामी सरकारमा सहभागी हुन्छौँ । ‘आज साँझसम्म काे काे मन्त्री बन्ने टुंगो लगाएर सरकारमा जान्छाैँ ’ चौधरीले भने ।

प्रकाशित मिति : August 12, 2021 at 12:28 pm