१ श्रावण २०८३, शुक्रबार | Sat Jul 18 2026

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलद्धारा राजिनामा

२७ साउन, लुम्बिनी । शंकर पोखरेलले लुम्बिनी प्रदेशका मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन्। पोखरेलले बुधबार बिहान प्रदेश प्रमुख अमिक शेरचनलाई भेटेर राजीनामा बुझाएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न भन्दै मुख्यमन्त्री पोखरेलले राजिनामा दिएका हुन । प्रदेश सभाको बैठक बस्नुअघि नै उनले पदबाट राजीनामा दिएका हुन्। बैठक आजै दिउँसो १ बजे बस्न लागेकाे थियाे।

प्रकाशित मिति : August 11, 2021 at 9:32 am