२७ जेष्ठ २०८३, बुधबार | Thu Jun 11 2026

अन्ततः माधव नेपाल पनि १० बुँदेमा सहमत, एकताका लागि बल गर्ने निर्णय

२२ साउन, काठमाडौँ । माधवकुमार नेपाल १० सदस्यीय कार्यदलले तयार पारेको १० बुँदे सहमतिमा टेक्न तयार भएका छन । दुइ दिनुसम्म चलेको गुटको भेलामा नेपालले १० बुँदेले पार्टी एकताको आधार तय गरेको भन्दै सोही जगमा उभिएर एमालेको एकताका लागि थप बल गर्ने निर्णय भएको छ । उनीहरूले १० बुँदेकै जगमा टेकेर सहमति खोज्ने बताएका छन ।

प्रकाशित मिति : August 6, 2021 at 4:57 pm