लुम्बिनी प्रदेशकी सांसद विमला वली एमालेमै फर्किइन्
१८ साउन, काठमाडाैँ । लुम्बिनी प्रदेशसभा सांसद विमलाकुमारी खत्री वलीले आफू नेकपा एमालेमै फर्किएको बताएकी छन् ।
उनले सोमबार विज्ञप्ति जारी गर्दै आफूले सूर्य चिह्नबाट निर्वाचनमा प्रतिस्पर्धा गरी विजय हासिल गरेको भन्दै एमालेमै फर्किएको बताएकी छन् । उनले तत्कालिन नेकपाबाट प्रदेशसभा सदस्य निर्वाचित एमाले र माओवादी ब्युँतिएपछि माओवादी केन्द्र रोजेकी थिइन् ।


प्रकाशित मिति : 16:22









