२७ जेष्ठ २०८३, बुधबार | Thu Jun 11 2026

एमाले स्थायी कमिटी आज, यस्ता छन बैठकका एजेण्डा

१८ साउन, काठमाडाैँ ।  नेकपा एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा दिउँसो ३ बजे बैठक बाेलाइएकाे एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

आजको बैठकमा केन्द्रीय विभागहरुको पूर्णता, विधान महाधिवेशन र सांगठनिक गतिविधिलगायतका विषयमा छलफल हुने तामाङले जानकारी दिए ।

 

प्रकाशित मिति : August 2, 2021 at 10:40 am