३ चैत्र २०८२, मंगलवार | Tue Mar 17 2026

कक्षा १२ को परीक्षा होम सेन्टरबाटै हुने

१३ साउन, काठमाडौँ । कक्षा १२ को परीक्षा होम सेन्टरबाटै हुने भएको छ । कोरोना संक्रमणको जाेखिमलाई मध्यनजर गदै यसपटकको कक्षा १२ को परीक्षा होम सेन्टरबाटै गर्न राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले बताएका छन ।

बुधबार संसदको शिक्षा तथा स्वास्थ समितिको बैठकमा बोल्दै सदस्य सचिव अर्यालले कोरोना संक्रमणकाे जाेखिम कारण कक्षा १२ को परिक्षा होम सेन्टरबाटै हुने बताएका छन ।’साउन ३१ गतेबाट सुरु हुने कक्षा १२ को परीक्षा भदै ९ गतेसम्म सञ्चालन हुने छ ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार १३:०२