१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

साेमबार नेप्सेमा ५ लाख ७६ हजार कित्ता बोनस सेयर सूचिकृत

११ साउन, काठमाडाैँ । साेमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा  सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडकाे बोनस सेयर सूचिकृत भएको छ ।

नेप्सेमा सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडकाे ७ प्रतिशत बाेनस बापतकाे ५ लाख ७६ हजार ३ सय ७८ दशमलव ५०१३ कित्ता सेयर सूचिकृत भएको हाे । यसअघि पनि आइएमई जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे ७ प्रतिशत बाेनस बापतकाे ७ लाख ५७ हजार ५ सय कित्ता सेयर सूचिकृत भएको थियाे ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार १४:५९