१ मंसिर २०८१, शनिबार | Sat Nov 16 2024

प्रियंकाको खुशीमा अरू किन दुःखी ? (तस्बीरसहित)

८ साउन, काठमाडौँ । अभिनेत्री प्रियंका कार्कीका बारेमा अहिले सामाजिक सञ्जाल र सञ्चार माध्यम दुबैमा चर्चा छ । चर्चा हुनुको मुख्य कारण प्रिंयकाकै खुशीयुक्त गतिबिधि हुन । प्रियंकाको खुशी व्यक्त गर्ने शैलीको कतिपयले आलोचना गरेका छन भने कतिपयले नेपाली महिलाको एउटा साहस र क्रान्ति भनेर प्रतिक्रिया दिइरहेका छन । यद्यप यो एउटा प्रिंयकाको खुशी बाहेक केही होइन । उनको निजी जीवनको विषयलाई लिएर विभिन्न खालको टिप्पणी भैरहेको समयमा दैनिकीले प्रियंका गर्भवती भएपछि सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका १५ तस्बीर एकै ठाउँमा संकलन गरेको छ । जुन हामी तपाईहरू माझ प्रस्तुत गरिरहेका छौँ ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार २०:०३