१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

लक्ष्मी इक्वीटी फण्डले घोषणा गर्याे लाभांश

७ साउन, काठमाडौँ । लक्ष्मी इक्वीटी फण्डले लाभांश घोषणा गरेको छ । लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी इक्वीटी फण्डले गत आर्थिक वर्षको मुनाफाबाट इकाईधनीहरुलाई लाभांश वितरण गर्ने भएको हो ।

फण्डले आर्थिक वर्ष २०७७/७८ को लागि ३५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको सञ्चालक समितिको आज (बिहिबार) बिहान बसेको बैठकले लक्ष्मी इक्विटी फन्डका इकाइधनीहरुलाई गत आर्थिक वर्षका लागि ३५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहीबार १३:४२