एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै, २२ सांसद बर्खास्त हुने
५ साउन, काठमाडाैँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । आजको बैठकले सोमबार स्पष्टिकरण सोधेका २२ सांसदमाथि कारबाही गर्ने बुझिएको छ । केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार बैठक दिउँसो ३ बजे तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बस्नेछ ।
प्रकाशित मिति : 07:36









