३० बैशाख २०८३, बुधबार | Thu May 14 2026

एमाले केन्द्रीय कमिटी बैठकबाट कार्यदलको १० बुँदे सहमति अनुमोदन

४ साउन, काडमाडाैँ । नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको १० बुँदे सहमति अनुमोदन गरेको छ । सोमबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले कार्यदलको १० बुँदे सहमति अनुमोदन गरेको हो ।

प्रकाशित मिति : 13:59