३० बैशाख २०८३, बुधबार | Thu May 14 2026

१० बुँदे अनुसारको एमालेको केन्द्रीय कमिटी सुरू, संसदबाट भागेका नेता पनि गएनन्

४ साउन, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटीको बैठक सुरू भएको छ । बैठक १० बुँदे सहमतिको जगमा बोलाइएको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । बैठकमा हिजो संसदबाट भागेका नेताहरू भने देखिएका छन । उनीहरू देउवालाइ हाल्ने भोटको कुनै मूल्य नहुनेभएपछि पार्टी एकता जोगाउने भन्दै बैठकबाट बाहिरिएका थिए ।

प्रकाशित मिति : 12:19