२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

एमाले छाडेर देउवाको पछि लागेका माधव नेपालको प्रतिक्रियाः जनताको जित भो

३ साउन, काठमाडाैँ । नेकपा एमालेको गतिबिधि सबै छाडेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा पछि हिडिरहेका माधवकुमार नेपालले जनताको जित भएको बताएका छन । उनले संसद भवन देउवाका लागि मत दिएर बाहिरिनेक्रममा निरंकुश प्रवृत्तिको पराजय र जनताको जित भएको बताए।  नेपालको नेतृत्वमा एमालेका २२ सांसदले देउवाको पक्षमा मत दिएका छन । एमालेले विपक्षमा मत दिन ह्वीप जारी गरे पनि नेपालको नेतृत्वमा त्यो उलंघन भएको छ । देउवाले १६५ मत पाएका छन् ।

प्रकाशित मिति : July 18, 2021 at 10:56 pm