३० बैशाख २०८३, बुधबार | Thu May 14 2026

माधव नेपालले देउवालाई भोट दिएपछि घनश्यामको प्रतिक्रिया ‘हामी ठूलो दुर्घटनामा परेका छौँ’

३ साउन, काठमाडौँ । नेकपा एमालेका नेता घनश्याम भुसालले वरिष्ठ नेता माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पक्षमा मतान गरेपछि सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया दिँदै आफूहरू ठूलो दुर्घटनामा परेको बताएका छन । उनले भनेका छन ‘संसद जोगाउनु पर्थ्यो, जोगिएको छ । अब पार्टी जोगाउनु पर्नेछ, जोगाइने छ । हामी ठूलो दुर्घटनामा परेका छौं । यथास्थितिमा कोहि पनि सुरक्षित छैनौं । हामी उठ्छौं, धुलो टक्टक्याउॅछौं र अगाडि बढ्छौं ।’

प्रकाशित मिति : 22:47