प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा १६५ मत परेको छ
३ साउन, काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा विश्वासको मत पाएका छन् । प्रतिनिधि सभामा भएको मतदानमा देउवाको पक्षमा १६५ मत परेको छ । उनको विपक्षमा ८३ मत परेको छ ।
प्रकाशित मिति : July 18, 2021 at 10:11 pm









