माधव समूहका नेता संसदबाट बाहिरिए, १५ जनाले कतै पनि मत नदिने
३ साउन, काठमाडाैँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका १५ जना सांसद तटस्थ बस्ने नेता सुरेन्द्र पाण्डेले जानकारी दिएका छन । पाण्डेका अनुसार उनीहरूले कतै पनि मत दिँदैनन् । जसपमा महान्थ ठाकुर पक्षले समेत मत दिएपछि देउवाले स्वत बहुमत पाउँदैछन । त्यसकारण उनीहरू तटस्थ बस्ने भएका छन ।
प्रकाशित मिति : July 18, 2021 at 9:12 pm









