माओवादीले बोलायो संसदीय दलको बैठक
३ साउन, काठमाडाैँ । सत्तारूढ दल नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ । माओवादीले बिहान ११ बने सिंहदरबारमा रहेको संसदीय दलको कार्यालयमा बस्ने गरी बैठक बोलाएको हो । यसअघि एमाले र जसपाको संसदीय दलको बैठक बसिसकेको छ भने कांग्रेसले दिउँसो ३ बजे बस्नेगरी बोलाएको छ ।
प्रकाशित मिति : 09:56









