२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

कांग्रेसले बोलायो संसदीय दलको बैठक

२ साउन, काठमाडाैँ । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । कांग्रेसले भोलि साउन ३ गते आईतबार बस्ने गरी दलको बैठक बोलाएको हो । बैठक दिउँसो २ बजे संघीय संसद भवनको ल्होत्से हलमा बस्ने गरी तय भएको कांग्रेसले जनाएको छ ।

भोलिबाटै संसदको अधिवेशन सुरू हुँदैछ । यही अधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने तयारी गरेका छन । दलको बैठकमा त्यसैको तयारीका विषयमा छलफल हुने कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति : July 17, 2021 at 8:01 pm