२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

फैसलाले सकिने भए एमाले २०५२ सालमै सकिन्थ्योः गाेकुल बास्कोटा

१ साउन, काठमाडाैँ । पूर्वमन्त्री एवं एमाले केन्द्रीय सदस्य गोकुल बास्कोटाले फैसलाले सकिने भए एमाले २०५२ मै सकिने बताएका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत बास्कोटाले साे कुरा बताएका हुन् ।

बास्काेटाले लेखेका छन्, ‘फैसलाले एमाले सकिने भए ०५२ मा नै सकिएको हुन्थ्यो । यो राजनीति हो । कोही चोइटिएर पनि सकिदैन,’ बास्कोटाले भनेका छन्, ‘देउवाले कांग्रेसस फुटाए पार्टी चलेन, मूल पार्टीमै फर्किए, वामदेवको त्यही कथा दोहोरिएकै हो, वैद्यको करिब उस्तै भो। राप्रपामा पनि पटक पटक सोही कुरा भएकै छ।’ बास्कोटाले १० बुँदे अनुमोदन हुँदा पनि कोही आउँदैनन् भने नआउन् समेत भनेका छन् ।

प्रकाशित मिति : July 16, 2021 at 9:57 pm