१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

नेप्सेमा अरुण भ्याली हाइड्रोपावरको हकप्रद सेयर सुचिकृत

१ साउन, काठमाडौँ । नेप्सेमा अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको हकप्रद शेयर सुचिकृत भएको छ । नेप्सेमा आज शुक्रबार कम्पनीको ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद सेयर सूचिकृत भएको हो । गएको बैशाख ६ गतेदेखि २६ गतेसम्म कम्पनिले ५० प्रतिशत हकप्रद सेयर निष्काशन गरेको थियो ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार १२:५३