३० बैशाख २०८३, बुधबार | Thu May 14 2026

माधव समूहका नेताको सामूहिक आग्रह, बैठक रोकौँ, ओलीले भने अघि बढौँ

१ साउन, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालका नेताहरू स्थायी कमिटी बैठक रोक्न अनुरोध गर्दै च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा पुगेर फर्किएका छन । अध्यक्ष केपी शर्मा ओलीसहित उनी पक्षका नेताहरूको बैठक बसिरहेका बेला नेपाल पक्षका नेताहरू पुगेर बैठक रोक्न अनुरोध गरे पनि अोलीले अस्वीकार गरेको उपाध्यक्ष भीम रावलले जानकारी दिनुभयो । बैठकस्थलमा उपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण बिष्ट र भीम आचार्य पुगेका थिए ।

प्रकाशित मिति : 12:52