२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

एमाले अध्यक्ष ओलीले बाेलाए संसदीय दलको बैठक

३१ असार, काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष एंव संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक बाेलाउनुभएकाे छ । बैठक शुक्रबार दिउँसो तीन बजेका लागि बाेलाइएकाे छ ।

बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्ने बैठकका लागि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदलाई पनि सूचना पठाइएको छ।

प्रकाशित मिति : July 15, 2021 at 2:56 pm