२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

प्रधानमन्त्रीको सपथका लागि देउवा भन्दा पहिल्यै शितल निवास पुगे माधव नेपाल

२९ असार, काठमाडौं । प्रधानमन्त्रीको सपथका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भन्दा अघि नै नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल  शितल निवासमा पुग्नुभएको छ । देउवा पुग्नु अगावै माधव नेपाल ग्रहण स्थलमा पुगेका हुन । देउवा भने राष्ट्रपति कार्यालय, शितलनिवासमा प्रवेश गरे पनि सपथ ग्रहण स्थलमा गएका छैनन् । यता एमालेमा एकताको चक्कर चलाएर संस्थापन समूहलाइ भुलभुलैयामा राखेका नेपाल अन्ततः देउवासँगै रहने भएका छन । यसअघि हिजो नेपालले विपक्षी गठबन्धन छाड्ने चर्चा चलाइएको थियो । तस्बीर सभारः विकास श्रेष्ठ अनलाइनखबर 

प्रकाशित मिति : July 13, 2021 at 7:12 pm