२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

लोकतन्त्र मेरा लागि जीवन होः प्रधानमन्त्री ओली

२९ असार, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना लागि लोकतन्त्र जिविका नभइ जीवन भएको बताउनुभएको छ । देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सर्वोच्च अदालत अनावश्यक विषयमा प्रवेश गरेको बताउनुभएको छ । ‘खेल खेलाडीले खेल्ने हो । तर, रेफ्रीले खास पक्षलाई जिताउने आकांक्षा राख्दा खेलको नियम बिग्रन्छ,’ सर्वोच्चप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अहिलेका विषय राजनीतिक मुद्धा हुन् तर न्यायलय धेरै तलसम्म प्रवेश गरेको छ ।’

प्रकाशित मिति : July 13, 2021 at 3:34 pm