२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

प्रधानमन्त्री ओली शितल निवासमा

२८ असार, काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति निवास शीतलनिवास जानुभएको छ । सर्वोच्चले प्रतिनिधिसभा पुनस्थापना गरेर कांग्रेस सभापति शेरबहादुर देउवालाइ प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएपछि स्थायी कमिटीका सदस्यहरूसँग परामर्श गरी प्रधानमन्त्री ओली शितल निवास जानुभएको हो ।

प्रकाशित मिति : July 12, 2021 at 6:57 pm