३० बैशाख २०८३, बुधबार | Wed May 13 2026

एमाले स्थायी कमिटी बैठकमा सहभागी हुन डा भीम रावल बालुवाटारमा

२८ असार, काठमाडाैँ । नेकपा एमालेका उपाध्यक्ष भीम रावल स्थायी कमिटी बैठकमा सहभागी हुनका लागि प्रधानमन्त्री निवास बालुवाटर पुग्नुभएको छ । पाँच बजेदेखि सुरु हुने भनिएको बैठक केही ढिला हुने भएको छ । यद्यपी रावलसहितका माधव समूहका नेता बैठकमा सहभागी हुन बालुवाटार पुग्नुभएको छ ।

प्रकाशित मिति : 17:10