एमाले स्थायी कमिटी बैठक सोमबार सम्मका लागि स्थगित
२७ असार, काठमाडाैँ । नेकपा एमालेको आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ । अध्यक्ष केपी शर्मा ओलीले आइतबार ४ बजेका लागि बोलाउनु भएकाे स्थायी कमिटी बैठक स्थगित भएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयाे । तामाङले आज स्थगित भएको बैठक सोमबार अपराह्न ५ बजे बस्ने जानकारी दिनुभयाे ।
प्रकाशित मिति : 18:53









